१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठक बस्दै


मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने बैठकमा निर्वाचनबारे छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।

बैठक अपरान्ह ३ बजे बस्ने भएको छ । यसको अलावा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !