१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठक बस्दै


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौं । आज बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !