६ जेष्ठ २०८१, आइतबार

Tag: भोलिसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । कांग्रेसको अवरोध गरेपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आज बिहीबार बसेको बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका थिए । काँग्रेसले अवरोध गरेपछि