१८ बैशाख २०८१, मंगलबार

Tag: ब्राजिल

ब्राजिलमा एकैदिनमा ३३८ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घन्टामा ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ । ब्राजिलका स्वस्थ्य अधिकारीका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट