८ जेष्ठ २०८१, मंगलबार

Tag: ब्राजिल

ब्राजिलमा कोभिड-१९ बाट ५३ हजार भन्दा बढीको मृत्यु

साओपाओलो, ११ असार । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ । सो समाचारमा यहाँ दैनिक कम्तीमा