१८ बैशाख २०८१, मंगलबार

Tag: बालेनको डोजर

गगनको क्षेत्र कपनमा बालेनको डोजर, स्थानीयको विरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएको छ । काठमाडाैं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन नगरप्रहरीको टोली कपनकाे स्थानमा पुगेको हो । महानगरले बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका-७ को सीमाना पर्ने