८ असार २०८२, आइतबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक : राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

४ जेठ, काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले विकास निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको भन्दै सरकारी निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो