२ असार २०८२, सोमबार

Tag: प्रचण्ड

प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने कांग्रेस निर्णय

काठमाडौं, २९ असार– नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको छ । उक्त पार्टीको वुधवार विहान संसद भवनमा बसेको वैठकले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र