४ चैत्र २०८१, मंगलबार

Tag: पुष्पकमल दाहाल

‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’

काठमाडौं, कात्तिक ५ । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन