९ मंसिर २०८१, आइतबार

Tag: पुष्पकमल दाहाल

प्रतिनिधिसभा विघटन जनचाहना विपरीत भएको आरोप

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले सरकारले नेपाली जनताको भावना र चाहना