८ जेष्ठ २०८१, मंगलबार

Tag: पुष्पकमल दाहाल

निर्वाचन आयोग खुट्टा नकमाऊ : प्रचण्ड

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन अनुरोध गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले विरोध प्रदर्शन