११ बैशाख २०८१, मंगलबार

संसद पुर्नस्थापनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रचण्डको खुलासा


प्रचण्ड, शेरबहादुर देउवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुर्नस्थापनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्।

प्रचण्डले भने, “म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ? युद्धका बेलामा मर्न हिंडेका होइनन् र ? जेलनेल यातना भोगेर आएका हुन् र ? क्रान्तिमा सबै होभिए त्यो मेरो दोष हो । भैरवनाथ गणमा तीन वर्ष लापता भएर यातना खाएर बसे । रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !