१२ जेष्ठ २०८१, शनिबार

Tag: पार्टी विभाजन

अशोक राई भन्छन् – नेतृत्वको स्वच्छाचारी शैलीका कारण पार्टी विभाजन गर्नुपर्योे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताएका छन् । पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार