२७ बैशाख २०८२, शनिबार

Tag: पार्टी एकता

एमाले र माओवादी वीचको पार्टी एकता संयोजन समिति बैठक आज नबस्ने

६ फागुन, काठमाण्डौ  ।  पार्टी एकता, सरकारमा सहभागिता तथा अन्य राजनीतिक विषयमा प्याकेजमा सहमति जुटाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोप्य वार्तामा छन् । भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा