२१ बैशाख २०८१, शुक्रबार

पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाई भएको होइन : प्रचण्ड


prachanda प्रचण्ड

२६ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माआवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।

केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाई भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने ‘केपी जीले पनि सवै पद पाउनुभएको छ मैले पनि सवै पद पाएको छु । पदको समस्या छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !