७ बैशाख २०८१, शुक्रबार

Tag: पार्टी एकता

पार्टी एकतामा विचार र संगठनका राँटा मिलाउन बाँकी छ : एमाले महासचिव पोखरेल

२९ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादीवीच पार्टी एकतामा विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन् । एमाले सम्बद्ध निर्माण व्यवसायी संगठनको काठमाडौंमा जारी महाधिवेशन उद्घाटन गर्दै पार्टी एकता संयोजन समिति