२३ बैशाख २०८१, आइतबार

पार्टी एकताको टुंगो लगाउन ‘एक्लाएक्लै’ छलफलमा ओली र प्रचण्ड


kp-oli-prachanda

५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकताको टुंगो लगाउन शनिबार छलफल हुने भएको छ । पार्टी एकताको टुंगो लगाउन दुवै पार्टीका अध्यक्ष एक्लाएक्लै छलफलमा जुट्न लागेका हुन् ।

छलफलको समय र स्थान भने तय भइनसकेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !