१३ बैशाख २०८१, बिहिबार

Tag: ओली र प्रचण्ड

ओली र प्रचण्डले ताने राष्ट्रपति भण्डारी र सभामुख सापकोटालाई विवादमा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चाहना पूरा गर्न खोजेर राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्नि सापकोटा विवादमा तानेका छन् । त्यसो त आफ्नो गरिमामय पदको काम,