४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल विद्युत् प्राधिकरण

विद्युत् प्राधिकरणले गर्यो विपद्को पूर्व तयारी

रसुवा । बाढी पहिराका कारण हुने विद्युत् प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्तरगत प्रायःजसो स्थानमा पहिरो जाँदा विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या