६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल विद्युत् प्राधिकरण

शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

२१ असार, काठमाडौँ । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा