उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने
३० फागुन, काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ । निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम