२४ बैशाख २०८१, सोमबार

राष्ट्रपतिको चुनाव २१ गते र उपराष्ट्रपतिको चैत ३ गते गर्ने निर्वाचन आयोगको तयारी


३ फागुन, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी पनि सुरु गरेको छ । प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरु गरेको हो ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मितिसमेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !