२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन

कांग्रेस-माओवादी गठबन्धनले निर्वाचन गराउँदैनः विजुक्छे

१२ साउन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस र माओबादी केन्द्रको गठबन्धनको सरकार निर्वाचन नगराउनका लागि बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै नेता बिजुक्छेले बर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य