८ जेष्ठ २०८१, मंगलबार

Tag: नारायणकाजी श्रेष्ठ

कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले पनि आपत्ति जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा