२१ बैशाख २०८१, शुक्रबार

Tag: देशभरको मौसम

२०७९ जेठ ५ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।