३ फाल्गुन २०८१, शनिबार

Tag: देशभरको मौसम

२०८१ फागुन ३ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम प्रदेश लगायत देशको