११ असार २०८१, मंगलबार

Tag: देशभरको मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।