काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको मुद्दालाई लिएर सरकारका दुई संवैधानिक निकायवीच टकराव सिर्जना भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश मिरा खड्काको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी