१० मंसिर २०८१, सोमबार

Tag: गृह मन्त्रालय

सरकारले बाढी-पहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख दिने, घर बनाउन १ लाख

काठमाडौं, साउन ७ । नेपाल सरकारले बाढी-पहिरो जस्ता विपद्मा परेर ज्यान गुमाउनेका परिवारलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ लाख दिने निर्णय गरेको छ । साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार