५ फाल्गुन २०८२, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३१६६ पुग्यो

पोखरा, भदौ ३१ । गण्डकी प्रदेशमा आज बिहान ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण