१० बैशाख २०८२, बुधबार

Tag: गगन थापा

संसदमा कविता वाचन गरेर खगराजले हाने गगन र सभामुखलाई तीखो बाण

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा एमालेको ओली निकट सांसद खगराज अधिकारीले आज मंगलबार पुन:स्थापित प्रतिनिधिसभाको पाँचौ बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा र प्रतिनिधिसभाला सभामुख अग्नि सापकोटालाई कविता वाचन गरेर व्यंग हान्दै तीखो