बारा जिल्लामा निषेधाज्ञा जारी राख्ने प्रशासन निर्णय
३० वैशाख, काठमाडौं । बारा र पर्सामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई