५ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

बागलुङको धौलागिरी अस्पतालमा कोरोनाको आशंकामा एक महिला आइसोलेसनमा भर्ना

जेठ १, बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंका भएकोले १ जना महिला आइसोलेसनमा भर्ना भएकी छिन् । गलकोट नगरपालिका निबासी ६५ वर्षीय ती महिलाको कोभिड-१९ को संक्रमणको सम्भावनामा आइसोलेसन वार्डमा भर्ना गरी निजको नमूना परिक्षणको