२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

वीरगञ्जमा २ जना पत्रकारलाई पनि कोरोना संक्रमण

३० वैशाख, वीरगञ्ज । आज पर्सा जिल्लामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये २ जना पत्रकारहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।