२० बैशाख २०८१, बिहिबार

Tag: कोरोना भाइरस

नेपालमा कोरोनालाई जित्नेको संख्या पुग्यो २८, आज कैलालीमा फेरि १ जना भए डिस्चार्ज

२६ वैशाख, कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज निको भएका घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २८ पुगेको छ । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन्