७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकैदिन ५२०० को मृत्यु

जेनेभा, २१ वैशाख । कोरोना भाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५