२० जेष्ठ २०८१, आइतबार

Tag: कोरोना भाइरस

कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना संक्रमण

५ जेठ, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका