प्रधानमन्त्रीमा आफ्नी दावी पेश गरेर बाहिरिए ओली शितल निवासबाट
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर राष्ट्रपति निवास शितल निवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि