नेपाललाई ओलीको व्यंग्य : माधव नेपाल भन्ने एकजना मान्छे छ रे, म चिन्दिन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल भन्ने एकजना मान्छे छ रे, म चिन्दिन भनेर व्यंग्य गरेका छन् । प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एकजना मान्छे प्रचण्ड र देउवाको पिक्षा लागेको कुरा सुनेको बताएका छन् । एमाले तत्कालीन महासचिव