३ आश्विन २०८१, बिहीबार

Tag: केपी शर्मा ओली

अबको सरकारले अहिलेको बाटोबाट दायाँबायाँ गर्न सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताउनुभएको छ । एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “अहिलेको भन्दा बाटो दायाँबायाँ ग¥यो कि जनताले