काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । स्रोतका अनुसार उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् । राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो ।स्रोतका अनुसार सचिवमा प्रतावित