४ जेष्ठ २०८१, शुक्रबार

उपप्रमुख काफ्लेले रोजिन् नेकपा (एकीकृत समाजवादी)


उमा काफ्ले

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा एमाले त्यागेकी छन्। एमालेबाट निर्वाचित भएकी काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी हुन् ।

उनले पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको पार्टी रोजेकी हुन् । स्रोतका अनुसार उनले सोमबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !