१४ जेष्ठ २०८२, बुधबार

Tag: आगलागी

आगलागी हुँदा छ लाख बराबरको क्षति

२२ पुस, लमही । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको