८ जेष्ठ २०८१, मंगलबार

Tag: rajniti

आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकका सरकारको चर्को आलोचना भएको छ । शनिबार विहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा मधेस समस्या समाधानका लागि चासो नदिएको, आपूर्ति व्यवस्था सहज नभएको र तथा पुनर्निर्माण प्रभावकारी नभएको भन्दै नेताहरुले