८ जेष्ठ २०८१, मंगलबार

Tag: rajniti

प्रधानन्यायाधीश सिफारिसमा सभामुखको आपत्ति

काठमाडौं : सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आइतवार साँझ बसेको संबैधानिक परिषद्को बैठकको निर्णयमा आफूले कुनै हालतमा हस्ताक्षर नगर्ने घोषणा गरेकी छन् । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा अन्नपूर्णसँग कुरा गर्दै सभामुख घर्तीले आफू विरामी भएर आपतकालीन अवस्थामा