१८ बैशाख २०८१, मंगलबार

Tag: rajniti

संविधान ‘सबैको’ नभएको गुनासो

इलाम– नयाँ संविधान जारी भइ कार्यान्वयनको चरणमा रहेका बेला जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणले यसमा भएका ‘कमजोरी’ औंल्याएका छन् नागरिकले आफ्नो अपनत्व अनुभूत गर्ने भनिएको नयाँ संविधानमा विभिन्न जाति, भाषा, क्षेत्र, लिंग र समुदायको अधिकार स्पष्ट हुन नसकेको