१९ बैशाख २०८१, बुधबार

Tag: rajniti

ओली सरकारलाई धेरै दिन टिक्न नदिने देउवाको घोषणा

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई धेरै समय टिक्न नदिने चेतावनी दिएका छन् । सरकारले कांग्रेसलाई उपेक्षा गरेर काम गरिरहेको देउवाको आरोप छ । प्रजातान्त्रिक बिचार समाजले सोमबार