८ बैशाख २०८३, मंगलबार

Tag: national

लोकप्रियताका लागि चुनावी कार्यतालिका: नेपाली कांग्रेस

असार ३, २०७३ काठमाडौ, नेपाल प्रेश युनियन महिला केन्द्रीय विभागको  राष्ट्रिय भेला कार्यक्रममा प्रमुख प्रतिपक्षी कांग्रेसका केहि नेताहरुको पनि उपस्थिति रहेको थियो, कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी केहि नेताको भनाई: वरिष्ठ नेता रामचन्द्र पौडेल: राष्ट्रिय सहमति बिना चुनाव हुन नसक्ने भन्दै एकलौटी रुपमा