३ आश्विन २०८१, बिहीबार

Tag: Namkha Village Municipality

हुम्लाको लिमी गाउँ ५ महिनाका लागि बन्द

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ५ महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ ५ महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा