३ फाल्गुन २०८२, आइतबार

Tag: lok man singh karki

डा. केसी मानसिक रुपमा अस्वस्थ भन्दै चाँडो उपचार गर्न सरकारलाई अख्तियारको ‘निर्देशन’

काठमाडौं- बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै अख्तियारले ‘आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति कडा शब्दमा भर्त्सना गर्दछौं’